कुसुम तिवारी
समाजसेवामा सक्रिय रहे वापत यस बर्षको सिएनएन हिरो पुष्पा बस्नेतले हात पारिन् । उनको समाजसेवा, पुरस्कार हात पार्नुभन्दा पनि सेवाका लागि समाजसेवा गरेकी थिईन् । समाजसेवाकै कारणले यति ठूलो अन्तर्राष्ट्रिय सम्मानबाट सम्माननीय भएको कुरा चौतर्फी रुपमा चलिरहँदा यहाँ त्यहि समाजसेवाले नै एक महिलालाई जेल पुर्यायो भन्दा सायदै पत्यार लाग्ला तर यो यथार्थता हाम्रै चितवन जिल्लाको जिल्ला कारागारमा देख्न पाईन्छ । समाजसेवा गरेवापत जेलजीवनको उपाधि...
This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.
प्रविधि पुस्ता र सवाल
8:23 AM

Binod Dhakal
मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ ।यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस...
महिला बन्दीलाई महिनावारी समस्या
8:16 AM

कुसुम तिवारी
नेपाल धेरै सम्भावना भएर पनि समस्या नै समस्यामा गुज्रिरहेको देश, नेपालकै एउटा मुटु सुदुरपश्चिम छाउपडी प्रथाले ग्रसित क्षेत्र र नेपालको अधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुको संसार २१÷२२ औं शताब्दीमा दौडिरहेको बेला नेपालको सुदुरपश्चिममा छाउ (महिनावारी) बार्ने छाउगोठमै किशोरी÷महिलाको मृत्यु भनेर प्रायः जस्तो खबर छापिएको अखबारले महत्व पाउन छाड्यो अचेल । मरिहाल्छन् नि पन्छिएका (महिनावारी) आईमाई भनेर सरलभाषामा भनिन्छ । छाउपडी...
शहीदहरुप्रति श्रद्धा सुमन
8:09 AM
– दुर्गाप्रसाद ढकाल
ऐतिहासिक जिल्ला गोरखा, देशका ७५ जिल्ला जिल्ला मध्ये थुप्रै छुट्टै विशेषता बोकेको यस जिल्ला दक्षिणमा तनहुँ र चितवन, पश्चिममा लमजुङ र तनहुँ, पूर्वमा धादिङ (बुढी गण्डकी),उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतले घेरिएको जुन २७०१५’ पूर्वी देशान्तर देखि २८०४५’ उत्तरी अक्षांश र ८४०२७’ पूर्वी देशान्तर देखि ८४०४५’ पूर्वी देशान्तरसम्म फैलिएको ३,६१० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको गोरखा जिल्ला सामुन्द्रिक सतहदेखि ४८८ मि. देखि ८,१०० मिटर उचाईमा रहेको छ । बाईसे, चौबीसे राज्यमा विभाजित पूर्व नेपाल आपसी राजा रजौटाहरुको शक्ति प्रदर्शनका कारण...
दोबाटोमा जिन्दगी: आमाले हार्नुभयो,
8:37 AM

Binaya Guragain
न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला,...
अरबको रहरले निम्त्यायका पिडाहरु
9:22 AM

– राम पौडेल
गाउँभरी हल्ला चल्दैछ रामे अरवबाट आयो रे ! अस्ती सम्म गाउँमा हल्लिदै जम्दार बाकोमा काम गर्थ्यो, हेर मान्छेका दिन आएपछी कतिबेर लाग्छ र ! कती राम्रो भएको बाइ । त्यती लुरे अनी कालो न कालो थियो अहिले त टन्न मोटाएको । गोरो पनि भएको । हातमा घडी सुनको औठी अनी बडेमानको टेप घन्काउदै आएको । पैसा पनि मनग्य कमायाको छ रे ! अनी छुट्टीमा आएको रे । फेरी २ महिनापछी जाने रे । हेर त त्यो बाटुलीका क्या दिन आए । गाउका आईमाईहरु एकापशमा कुरा गर्दछन...
मायालाई के दिऊँ म…
8:01 AM

एकोहोरो भएको छु मायाजालमा परी तिमीले माया मार्छौ कि झैं लाउँछ घरीघरी… लोकदोहोरी, तीज र आधुनिक गीत गाएर चर्चा कमाइरहेकी सुनीता दुलालले यति बेला रोइलामा मन लगाएकी छन् । त्यही फ्लेभर समेटिएको एल्बम ‘मायालाई के दिउ“ म’ उनले हालै बजारमा ल्याएकी छन् । उनको यो चौधौं एल्बममा उक्त एल्बममा रोइला, पूर्वेली भाका, दोहोरीसहित ६ गीत समावेश छन् । गाउनमा सुनीतालाई खुमन अधिकारी, राजु परियार, शिरीष देवकोटाले साथ दिएका छन् । रोइलामा शिरीष देवकोटाको शब्द र संगीत हो...
बीच सडकमा भेटेको बच्चा देउता जस्तो
7:57 AM

८ जेठ, काठमाडौं ।
गुडिरहेको बसबाट सडकमा खसेका बच्चालाई उद्दार गर्ने ट्रक चालक धादिङ मलेखुका रविन सिलवाल दंग हुनुहुन्छ । बच्चाको उद्दार गरेकाले उहाँलाई धन्यवाद दिनेहरु त धेरै छन् नै । बच्चाले बाबुआमा भेटेकोमा रविन पनि खुशी हुनुहुन्छ । म भैरहवाबाट काठमाडौंतिर आउँदै थिएँ । फिस्लिङ नजिकै आइपुग्दा बीच सडकमा बच्चा रोइरहेको देखें । उसले गञ्जी र कट्टु मात्र लगाएको थियो । बीच सडकमा बच्चा रोइरहेको देखेर म आत्तिएँ । मैले अलि वरै ट्रक रोकें...
गर्भवतीलाई अडियो र भिडियोमार्फत शिक्षा
7:50 AM
बाबियाचौर (म्याग्दी), २३ चैत ।
म्याग्दीका गर्भवतीलाई अडियो र भिडियोमार्फत मातृशिशु शिक्षा दिन थालिएको छ । मातृशिशु मृत्युदर कम गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र इन्टरनेटमार्फत सन्देशमूलक अडियो÷भिडियो सम्बन्धित व्यक्तिको मोबाइलमा राखेर स्वास्थ्य परामर्श दिन थालिएको हो । गर्भ अवस्थामा आमा र पेटभित्र रहेको शिशुको विकास, सुरक्षा, पोषणलगायतका विषयमा सहज रुपमा आवश्यक जानकारी उपलब्ध गराउन ई–मातृशिशु शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आमाको माया डटकमको सहयोगमा म्याग्दीको शिख, घार, हिस्तान र राम्चे गाविसमा गत मङ्सिरमा सुरु गरिएको...
मानवअधिकार र महिला आन्दोलनको भुमिका
6:09 AM
श्रृजना आचार्य
मध्यपश्चिम क्षेत्रिय अध्यक्ष संचारीका समुह
पृष्ठभुमि
विश्व इतिहासमा महिला आन्दोलनले मानवअधिकारको वहसमा छुट्टै ऐतिहासीक पृष्ठभुमि बोकेर अगाडी बढेको छ । आज नारी समानता र हितका निम्ती जतिपनि कार्यक्रमहरु संचालन भइरहेका छन् ती सम्पुर्ण कार्यक्रमहरु संचालन हुनुमा ऐतिहासीक पृष्ठभुमि लुकेको पाइन्छ । खासगरी विश्व परिवेशमा हेर्दा महिला आन्दोलनको सुरुवात सन १८५० पछि भएको पाइन्छ । विभिन्न औपनिवेशमा रहेका मुलुकहरु स्वतन्त्र हुंदै जाने क्रममा विश्व औद्योगिक युगमा परिवर्तन हुंदैजांदा उद्योगमा काम गर्ने महिलाहरुले आफुहरु माथि भइरहेको...
Subscribe to:
Posts (Atom)